© 2026
लुम्बिनीमा माघ २ मा सार्वजनिक बिदा, प्रदेश सरकारले माघी महोत्सव मनाउने
रुपन्देही । माघीलाई विशेष पर्वको रुपमा मनाइने लुम्बिनीमा प्रदेश सरकारले माघ २ गते सार्वजनिक बिदा दिएको छ । आन्तरिक तथा कानून मन्त्रालयले माघ २ गते बिदा दिइएको जनाएको हो ।...
