© 2026
यी हुन् राष्ट्रियसभाको चुनावका लागि कर्णालीका उम्मेदवार
सुर्खेत, २३ पुस । राष्ट्रियसभाको चुनावका लागि कर्णालीमा सत्तारुढ गठबन्धन र एमालेबाट उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश निर्वाचनको कार्यालयमा पुगेर सोमबार उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन् । तीनवटा सिटमा...
