© 2026
राष्ट्रिय सभा सदस्य निर्वाचनका मतदाताहरुको अन्तिम नामावली आज प्रकाशित हुँदै
काठमाडौं,२२ पुस । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज आइतबार मतदाताहरुको अन्तिम नामावली प्रकाशित हुँदैछ । आज अन्तिम नामावली प्रकाशित भएपछि भोलि सोमबार सातै वटा...
