© 2026
रास्वपाद्वारा सरकारविरुद्ध भैरहवामा प्रदर्शन
भैरहवा, १५ पुस । रास्ट्रिय स्वतन्त्र पार्टीले भैरहवामा सरकारको बिरोधमा प्रदर्शन गरेको छ । ललितपुर बालकुमारीमा २ जनालाई नेपाल प्रहरीले गोली हानी हत्या भएको बिरोधमा प्रदर्शन गर्दै रास्ट्रिय स्वतन्त्र पार्टीकि...
