Butwal Today

मधेश सरकारले स्वभिमान दिवस मनाउँदै

बुटवल,३ माघ । प्रदेशको नामाकरण भएको दिनको सम्झनामा मधेश सरकारले आज बुधबार स्वभिमान दिवस मनाउँदैछ। तत्कालीन प्रदेश २ को नाम २०७८ माघ ३ गते ​मधेश प्रदेश र स्थायी राजधानी जनकपुरधाम...