Butwal Today

दाङमा बस दुर्घटना हुँदा दुईको मृत्यु

दाङ, ८ माघ। बस दुर्घटना हुँदा देउखुरीमा दुई जनाको मृत्यु भएको छ । मृतकहरुको सनाखत नभएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लाल बहादुर श्रेष्ठले जानकारी दिए । बर्दियादेखि काठमाण्डौ...