Butwal Today

क्रान्ति, सहिदका सपना र नयाँ नेपाल

क्रान्ति भन्नाले सत्ता र सत्तासिन वर्गविरुद्ध आम सचेत र श्रमिक जनताले आफ्ना हक र अधिकारका निम्ति संघर्ष सञ्चालन गर्नेक्रममा उपयोग गरिएको महत्वपूर्ण एबम् शक्तिसाली शब्द नै क्रान्ति हो । यसको अर्थ...