Butwal Today

उत्कृष्ट विद्यार्थीलाई सुनवल युनाइटेडको सम्मान

सुनवल,२३ माघ । सुनवल युनाइटेड इङ्गलिश बोर्डिङ्ग सेकेण्डरी स्कुलले विभिन्न प्रतियोगितामा भाग लिई उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई सम्मान गरेको छ । प्याब्सन नवलपरासीको आयोजनामा भएको जिल्लास्तरीय मा.वि तहको हाजिरी जवाफ...