© 2026
वन्यजन्तु तस्कर कुञ्जोक छिरिङ तामाङ सम्पत्ति शुद्धीकरणमा पनि दोषी ठहर
बुटवल, २८ वैशाख । विशेष अदालतले ‘कुख्यात वन्यजन्तु तस्कर’ कुञ्जोक छिरिङ तामाङलाई सम्पत्ति शुद्धीकरण मुद्दामा पनि दोषी ठहर गर्दै थप १ वर्ष ६ महिना (डेढ वर्ष) कैद सजाय सुनाएको छ...
