© 2026
सत्ता केन्द्रित गठबन्धन र राजनीतिक अस्थिरता
नेपाली राजनीतिमा अल्पकालीन गठबन्धनका कारण राजनीतिक अस्थिरता बढेको छ । २०६४ सालमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको दुई तिहाइको सरकार तत्कालीन सेना प्रमुख रुक्मांगत कटुवालको बर्खास्ती काण्डबाट टिक्न सकेन ।...
