Butwal Today

गर्जेनी गर्जिन छाडेन, सकसमा रोल्पा–प्यूठानी

प्यूठान, २४ साउन ।  प्यूठानको गर्जेनी अहिले गर्जिरहेको छ । प्यूठानीहरूले नाम लिन नचाहाँदा नचाहाँदै पनि अहिले गर्जेनीको चर्चा चुलिएको छ । अरू कुनै खास कारणले होइन्, यहाँको पहिरो र सडक सकसले ।...