© 2026
प्रधानमन्त्रीको पछिल्लो भारत भ्रमण सत्ता स्वार्थमा मात्रै केन्द्रित : ओली
काठमाडौँ, २० साउन । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण सत्ता स्वार्थमा मात्रै केन्द्रित भएको टिप्पणी गरेका छन्...
