Butwal Today

तेज प्रसाद पराजुलीको अध्यक्षतामा सर्वसम्मत नया नेतृत्व चयन

बुटवल, १९ कार्तिक। बुटवल फर्निचर उद्योग संघको २३ औ वार्षिक साधारण सभा तथा १२ औ अधिवेशनबाट तेज प्रसाद पराजुलीको अध्यक्षतामा १५ सदस्यीय नया कार्यसमिति सर्वसम्मत निर्वाचित भएका छन । जसको...