Butwal Today

लुम्बिनी सरकार लक्ष्य अनुसार राजस्व संकलनमा असफल

लमहि, ९ साउन । लुम्बिनी प्रदेशमा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकिएको छैन । आर्थिक वर्ष २०७९÷०८० मा लिएको आन्तरिक राजस्व लक्ष्यको ६६।३३ प्रतिशत मात्रै सङ्कलन भएको छ । प्रदेशमा लक्ष्यअनुसार...