Butwal Today

पर्यटकीय गन्तव्य बनाइँदै माथागढी किल्ला

  बुटवल,  चैत-ऐतिहासिक र सामरिक महत्व बोकेको माथागढी किल्ला पाल्पा जिल्लामा पर्दछ । भौगोलिक बिकटता भएको यहाका बासिन्दाहरुलाई सहज पहुँच भने रुपन्देही जिल्लाको देवदह नगरपालिकाका क्षेत्रमा पर्छ । खैरेनी बजारबाट उत्तर...