© 2026
एसईई ओपन टि १० क्रिकेट : नमबुद्ध, टिम माहिरत, गुरुकुल बी र आरम्भ ए सेमिफाइनलमा
तिलोत्तमा,२४ जेठ । तिलोत्तमाको प्यारामाउन्ट माविले आयोजना गरेको एसईई ओपन टि १० क्रिकेट टुर्नामेन्ट अन्तर्गत क्वाटर फाइनलका खेलहरु सम्पन्न भएका छन् । तिलोत्तमा ८ ज्योतिनगरस्थित खेल मैदानमा सञ्चालन भइरहेको प्रतियोगितामा...
