Butwal Today

सहमती कार्यान्वयनको माग राख्दै बर्दघाटमा धर्ना

बर्दघाट, १८ फागुन । बर्दघाट नगरपालिकामा संचालन हुने भनिएको महोत्सव बिबाद चरम उत्कर्षमा पुगेको छ । बर्दघाट नगरपालिकाले सहमती कार्यन्वयन नगरेको भन्दै बर्दघाट उद्योग वाणिज्य सँघका पदाधिकारले शुक्रबार धर्ना दिएका...