Butwal Today

एकै थलोमा दंगालीले हेरे १३ देशका लोकसंस्कृति

दाङ, २२ फागुन । आफ्नो देशको पहिचान दिने फरक–फरक भेषभुषामा सजिएका मानिसहरू सोमबार दाङको घोराहीमा दिल खोलेर नाचे । उनीहरुको यो नृत्य नेपालको भन्दा पृथक अनि नौलो आभाष दिने खालको...