Butwal Today

पश्चिमाञ्चल ट्रक समितिको अध्यक्षमा गौतम निर्वाचित

बुटवल,५ फागुन ।   पश्चिमाञ्चल यातायात व्यवसायी (ट्रक) समिति बुटवलको अध्यक्षमा टिकाराम गौतम निर्विरोध निर्वाचित भएका छन् । समितिको २३ औं साधारणसभा तथा १३ औं अधिवेशनबाट गौतम अध्यक्ष रहेको नयां नेतृत्व...