Butwal Today

सम्मान, स्वास्थ्य जाँचसँगै अण्डा र हर्लिक्स वितरण 

सल्यान, ०८ पुस । सल्यानमा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूलाई सम्मानसँगै पोषण सहयोग गरिएको छ । जिल्लाको त्रिवेणि गाउँपालिकाको ४ नम्बर वडा कार्यालयले आइतबार अण्डा र हर्लिक्स उपलब्ध गराउँदै ज्येष्ठ...