© 2026
गुल्मीमा घाँस काट्ने क्रममा लडेर महिलाको मृत्यु
काठमाडौं । गुल्मीमा घाँस काट्ने क्रममा लडेर ४३ वर्षीया महिलाको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका–२, छापटोलाकी ४३ वर्षीया खुमकला थापाको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार श्रीमानसँगै रेसुङ्गा–३,...
