Butwal Today

कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौं,२७ बैशाख । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्दै छ । दिउँसो २ बजे संघीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बैठक बस्ने छ । बैठकमा...