© 2026
पाँच वर्षमा नेपालको अर्थतन्त्र ८० खर्ब पुर्याउने लक्ष्य
काठमाडौं । सरकारले १६ औं अद्यावधिक योजना स्वीकृत गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले १६ औं योजना (२०८१/८२–२०८५/८६) स्वीकृत गरेको हो। केही महत्वाकांक्षी लक्ष्यसहित अघि सारिएको योजनाले आगामी पाँच वर्षपछि...
