Butwal Today

मुख्यमन्त्री कँडेलले बोलाए सर्वदलीय बैठक

सुर्खेत,२९ बैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले सर्वदलीय बैठक बोलाएका छन् । कर्णालीको समग्र विकास र समृद्विका लागि भन्दै जेठ चार गते सर्वदलीय बैठक बोलाएका हुन् । कँडेलले प्रदेशसभामा...