Butwal Today

उपचारमै सवै सम्पत्ति सकिएपछि संकटमा सोमरे परिवार

आकाश सुवेदी गुल्मी, १० वैशाख । गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका ४ दिगाम अमराईका २१ वर्षीय सुनिल सोमरेको उपचार गराउँदा नै सवै सम्पत्ति सकिएपछि उनको परिवार आर्थिक समस्यामा परेको छ ।...