© 2026
सञ्चारमन्त्री खरेल र एमाले अध्यक्ष ओलीबिच भेटवार्ता
काठमाडौँ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । ओली निवास भक्तपुरको गुण्डु पुगेर मन्त्री खरेलले...