© 2026
बाढीबाट बचाउन झरही खोला किनारमा नेपाली सेनाको वृक्षारोपण
सुनवल, १४ साउन । बाढीको कटानबाट बचाउन पश्चिम नवलपरासीको सदरमुकाम परासीस्थित झरही खोला किनारमा आइतबार नेपाली सेनाले वृक्षारोपण गरेको छ । रामग्राम नगरपालिकाले करिडोरको रुपमा विकास गर्ने तयारी गरिरहेको झरही...
