Butwal Today

मुगुमा हतियारधारी समूह द्धारा गाउँ पसी लुटपाट

सुर्खेत । मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ । गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा सङ्कलन गर्न गएको समयमा लुटपाट भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ...