Butwal Today

दुबै मृगौला फेल भएपछि उपचारको लागि सहयोग याचना

बुटवल(बुटवल टुडे) जेठ । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नम्बर १ ढाकावाङ्ग साम्नेगाउँ निवासी रेमबहादुर घर्तीको छोरी प्रमिला घर्तीको दुबै मृगौला फेल भएपछि उपचारको लागि परिवारले सहयोगको अपिल गरेका छन्...