© 2026
किसानको नाममा नेताको रजाईंः अनुदानको ७५ लाख हात पारे देवदहका पूर्वमेयर केसीले
बुटवल, २६ जेठ । सरकारका विभिन्न निकायबाट किसानलाई प्रदान गरिने अनुदान रकम वा विभिन्न उपकरणहरु वास्तविक किसानसम्म नपुगेको गुनासो धेरै ठाउँमा सुनिन्छ । वास्तविक किसानसम्म नपुगेको केवल पहुँचवाला र सम्पन्न...
