Butwal Today

तिलोत्तमाको अति विपन्न नागरिक बिमा कोषः विपन्नका लागि वरदान बन्दै

बुटवल। तिलोत्तमा नगरपालिका वडा नम्बर ४ शित्तलकुन्जका चुनबहादुर बस्नेत ६४ वर्षको उमेरमा निःशुल्क स्वास्थ्य बीमा गराउन पाउँदा दङ्ग छन् । वडा कार्यालयबाट स्वास्थ्य बीमा दर्ता सहयोगी घरमै आएर उनको बिमा...