Butwal Today

सर्लाहीमा बस दुर्घटना हुंदा रुपन्देहीका तीनजनाको मृत्यु

बुटवल,६ असार ।   भैरहवाबाट जनकपुरतर्फ जाँदै गरेको लु १ ख ८८४८ नम्वरको बस सर्लाहीमा रोकिराखेको ट्रकमा ठोक्किंदा रुपन्देहीका तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका प्रहरीले जनाएको...