Butwal Today

तेह्र मिनेटमा ३ छोरीको आमा

प्युठान, ०९ असोज । गौमुखी गाउँपालिका–६ लिवाङकी २६ वर्षीय सरिता परियारले तिमल्याहा छोरी जन्माएकी छन् । प्युठान अस्पतालमा मंगलबार १३ मिनेटको अन्तरमा तिमल्याहा छोरीको जन्म दिएकी छिन् । सरिता नर्मल डेलिभरी (साधारण) बाट...