© 2026
संसदीय समितिको टोली गौतमबुद्ध विमानस्थलमा, सञ्चालनको समस्याबारे अध्ययन गर्दै
बुटवल । प्रतिनिधिसभा सार्वजनिक लेखा समितिले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा देखिएका समस्याका बारे अध्ययन गर्न पूर्वपर्यटन मन्त्री तथा सांसद योगेश भट्टराईको नेतृत्वमा गठन गरेको उपसमिति भैरहवामा आएको छ ।...
