© 2026
अन्तर्राष्ट्रिय स्क्राबलमा तेस्रो र छैठौं भएका सुनवल युनाइटेडका विद्यार्थीलाई सम्मान
काठमाडौं, ७ माघ । काठमाडौंमा सम्पन्न चौथौ अन्तर्राष्ट्रिय अंग्रेजी स्क्राबल प्रतियोगितामा तेस्रो र छैठौं भएका नवलपरासीको सुनवल युनाइटेड बोर्डिङ हाइ स्कूलका विद्यार्थीलाई सम्मान गरिएको छ । अमेरिका, भारत,श्रींलका र नेपालका...
