© 2026
रवि हत्याका अभियुक्त पक्राउ गर्न दवाब दिंदै युवा संघले बुझायो ज्ञापनपत्र
भैरहवा, २७ असार । राष्ट्रिय युवा संघ नेपाल जिल्ला कार्यसमिति रुपन्देहीले रवि थापाको हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी सार्वजनिक गर्न ज्ञापन पत्र मार्फत प्रहरी प्रशासनलाई दवाव दिएको छ । विहीवार...
