© 2026
महिला साफ च्याम्पियनशिप : उद्घाटन खेलमा आज भारत र पाकिस्तान खेल्दै
काठमाण्डौ – आजदेखि महिला साफ च्याम्पियनशिप शुरु हुँदैछ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा बेलुका साढे ५ बजे हुने उद्घाटन खेलमा आज भारत र पाकिस्तान खेल्दैछन् । नेपालले भने भोलि भुटानसँग खेल्दै...
