Butwal Today

संसदीय समितिको बैठकमा एनजीओको खाजा !

काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एनजीओले खाजा उपलब्ध गराएको विषयमा विवाद भएपछि बैठक स्थगित भएको छ । आइतबार बिहानका लागि बोलाइएको बैठकमा एनजीओले उपलब्ध...