Butwal Today

टी–२० आई सिरिजमा हङकङलाई हराउँदै नेपालको विजय सुरुवात

काठमाडौँ, ५ भदौ । अलराउण्डर सिता राना मगर र सम्झना खड्काको उत्कृष्ट प्रर्दशनमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले चार देश सम्मिलित महिला टि२० आई खेलमा विजयी सुरुवात गरेको छ। हङकङले...