Butwal Today

अन्तत: एक ठाउँ उभिए रवि, बालेन र कुलमान, कुलमान रास्वपाको उपसभापति

काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच एकता भएको छ।  सहमतिअनुसार राजनीतिक दलको नाम “राष्ट्रिय स्वतन्त्र पार्टी”, झन्डा साबिककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङ्गको गोलाकार बिचमा निलो रङ्गको...