Butwal Today

एकै वर्षमा ७० करोडको खसीबोका निकासी

सल्यान, १४ भदौ । सल्यान जिल्ला बाख्रा पालनका लागि उपयुक्त ठाउँ हो । यहाँका किसानहरूको घर घरमा बाख्रा पालन गर्ने गरेका छन् । पशु अस्पताल तथा पशुसेवा कार्यालय सल्यानका अनुसार जिल्लामा चार लाख...