Butwal Today

कामदार, वितरक हुंदै डाइपर उद्योगसम्म ढकालको यात्रा : दुईवर्षमै विदेशी ब्राण्डसंग प्रतिष्पर्धा

बुटवल, ७ कात्तिक । काठमाडौं नयां बानेश्वरका शत्रुघन ढकाल (एसपी) ले २० वर्ष अघि भारतीय वहुराष्ट्रिय कम्पनी बीन हेल्थ केयर लि.मा जागिर शुरु गरे । उक्त कम्पनीमा १० वर्ष जागिर...