© 2026
त्रिवेणीलाई लुम्बिनी प्रदेशमा गाभ्न पहल गर्ने जिल्ला सभाको निर्णय
सुनवल, ७ भदौ । धार्मिक तथा ऐतिहासिक स्थल त्रिवेणी क्षेत्रलाई पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका भित्र गाभ्न पहल थालिएको छ । शुक्रवार परासीमा सम्पन्न साताँै जिल्ला सभाले हाल पुर्वी नवलपरासीको विनयत्रिवेणी...
