Butwal Today

प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउन पहल गर्छु : मन्त्री भण्डारी

सुर्खेत, ३२ साउन । कर्णालीका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रदेश अस्पताललाई प्रतिष्ठानका रूपमा स्तरवृद्धि गर्न पहल गरिने बताएका छन् । कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने विषयमा कुनै...