Butwal Today

विश्व उपभोक्ता दिवस नेपालमा पनि मनाइँदै

बुटवल,२ चैत । आज विश्व उपभोक्ता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष मार्च १५ लाई विश्व उपभोक्ता अधिकार दिवसका रूपमा मनाइने गरिएको छ। यो वर्ष स्वच्छ र...