Butwal Today

बुटवलका छाडा चौपाया नगरले ‘स्याहार्ने’

बुटवल, १० चैत । पटक–पटक विभिन्न संघ संस्थाहरूलाई छाडा चौपाया व्यवस्थापनको लागि रकम दिएपनि सन्तोषजनक रूपमा काम नभएपछि नगरपालिका अर्को व्यवस्था नभएसम्म आफैले यो बर्ष देखि छाडा चौपाया व्यवस्थापनमा लागेको हो ।...