Butwal Today

प्राधिकरणको सक्रियता बढ्दा बीमाको ठगीका घटना बाहिरिदै

बुटवल, १४ भदौ– नेपाल बिमा प्राविकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले नागरिकको बिमा सुरक्षाको लागि प्राधिकरण स्थापना भएको दाबी गरेका छन । ‘संसार भरि नै बिमामा सबैभन्दा बढि ठगी हुने गरेको छ ।’—...