Butwal Today

केराले तान्यो किसानको मन

लमही (बुटवल टुडे), २४ भदौ– दाङको राप्ती गाउँपालिका–७ निवासी रणप्रसाद सुवेदीले ६ बिघा जमिनमा व्यावसायिक केरा खेती गर्दै आएका छन् । अन्य कृषि बालीको तुलनामा कम मेहनतमै राम्रो आम्दानी लिन सकिने...