© 2026
इजरायलद्दारा सिरियामाथि ३ सय बढी हमला, सिरियाकाे वायुसेना र हवाई रक्षा ध्वस्त
दमास्कस । इजरायलले सिरियामा कू पछि फैलिएको अराजकताको फाइदा उठाउन खोजिरहेको छ। राष्ट्रपति बकर अल असदको सेनाले मैदान छाडेको र सिरियाको सुरक्षाका लागि त्यहाँ कुनै सरकार वा सेना डिफेन्सिभ भएको मौका...
