© 2026
किताब बेच्ने मान्छे !
बुटवलमा पहिलोपटक तपाइँ आउनुभयो भने कहाँ जानुहुन्छ ? धेरैले घुम्नका लागि फूलबारी,हीलपार्क, सिद्धबाबा, शान्तिपार्क, वनबाटिकातिर भन्छन् । तर केही यस्ता ब्यक्तिहरू पनि भेटिए । उनीहरू भन्दैथिए–सीधै बुटवलको मिलनचोक मणिपथमा रहेको हिमालय बुक हाउसमा...
